Latest Updates :

अमेरिकन नागरिकसंग अर्चना पनेरुको बिहे सक्कली की नक्कली ? बिहे गरेको भन्ने यसरि भयो यसरि भयो प्रदाफास

SHARE THIS POST :
‘पोर्नस्टार’ बन्ने भनेर चर्चामा आएकी अर्चना पनेरु पछिल्लो समय गुमनाम थिइन् । अहिले उनी एक विदेशी नागरिकसँग बिहे गरेको फोटोसहित सामाजिक सञ्जालमा प्रकट भएकी छिन् ।

अर्चनाले चार दिनअघि आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गरेर ‘विवाह’को फोटो हालेकी हुन् । त्यसमा उनले ‘जस्ट म्यारिड’ भनेर ह्यासट्याग पनि राखेकी छिन् । साथै अर्को पोष्टमा उनले ‘तिमी जस्तो जीवनसाथी पाउनु मेरो भाग्य हो’ भनेर पनि लेखेकी छिन् ।

फोटोमा थुप्रैले कमेन्ट गरेर बधाई दिएका छन् । केहीले चाहिँ थकथकी मानेका छन् । अर्चनाकी आमा सुनीता पनेरुले पनि ‘प्रफेक्ट कपल’ भनेर कमेन्ट गर्न भ्याएकी छिन् । कतिपयले भने यो ‘विवाह’ मा सन्देह गर्दै चर्चामा आउने फन्डाका रुपमा लिएका छन् ।

काठमाडौं – ‘पोर्नस्टार’ बन्ने भनेर चर्चामा आएकी अर्चना पनेरु पछिल्लो समय गुमनाम थिइन् । अहिले उनी एक विदेशी नागरिकसँग बिहे गरेको फोटोसहित सामाजिक सञ्जालमा प्रकट भएकी छिन् ।

अर्चनाले चार दिनअघि आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गरेर ‘विवाह’को फोटो हालेकी हुन् । त्यसमा उनले ‘जस्ट म्यारिड’ भनेर ह्यासट्याग पनि राखेकी छिन् । साथै अर्को पोष्टमा उनले ‘तिमी जस्तो जीवनसाथी पाउनु मेरो भाग्य हो’ भनेर पनि लेखेकी छिन् ।

फोटोमा थुप्रैले कमेन्ट गरेर बधाई दिएका छन् । केहीले चाहिँ थकथकी मानेका छन् । अर्चनाकी आमा सुनीता पनेरुले पनि ‘प्रफेक्ट कपल’ भनेर कमेन्ट गर्न भ्याएकी छिन् । कतिपयले भने यो ‘विवाह’ मा सन्देह गर्दै चर्चामा आउने फन्डाका रुपमा लिएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger