कालिकोटबाट सुर्खेत आउदै गरेको बस दैलेख जिल्लाको आठबिस गाउँमा दुर्घटना
कालिकोटबाट सुर्खेत आउदै गरेको बस दैलेख जिल्लाको आठबिस गाउँमा दुर्घटना भएको छ मृत्रक ११ जना र घाइते १७ जनाको खबरले अत्यन्तै दुखित बनाएको छ। मृत्रक प्रती हार्दिक श्रद्धाञ्जली र घाइते प्रती स्वास्थेलाभको कामना गर्दछौं।
Labels:
News
Post a Comment