र ७ जना भने घाईते भएका छन् ! र घाईतेलाई काठमाडौँ लईएको प्रहरि उपरीक्षक उतमराज सुबेदीले बताएका छन् ! दुर्घटनामा मृत्यु हुनेहरुको अजै पनि सनाख्त हुन सकेको छैन प्रहरीका आनुसार अजै पनि ३ जना बेपत्ता भएको पुस्टि गरेको छ ! घाईते ७ जना भने सामान्य रहेको बतए ! चालकको लापरबाहि ले बस नदि मा खसेको प्रहरी ले बताएको छ !
३ बेपत्ताको अजै पनि खोजकार्य जारी छ ! बस नदि मा पल्टीएको केहि समयमै चालक फरार भएका हुन ! स-चाकल पनि घईते छन् ! अजै पनि बसमा कति जना यात्रुथिए भनेर खुल्यको छैन ! स-चालक होस् मा आय पछी मात्र सबै बिवरण आउने प्रहरी उतमराज सुबेदीले बताएका छन् ! जाड खाएर चलाएको हुन सक्ने उतमराज सुबेदीले बताएका छन् ! चालकको खोज-तलास जारी छ ! र मृत्यु हुने ,मा बच्चा देखि बुडा सम्मका छन् !
र ३ बेपत्ता को पहिचान खुल्न सकेको छैन !
Post a Comment