Latest Updates :

जोशमा होश नभएपछि, तिब्र गतिमै कुदेको रेलमै यो जोडीले यौनसम्पर्क गरे, फोटो र भिडियो बनाउदा पनि टेरेनन्, यात्रुहरु लाजले भुतुक्कै(भिडियो सहित)

SHARE THIS POST :
एजेन्सी | कुन्नी के गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने उखान त सुन्नुभएकै होला । यस्तै उखानसँग मेल खाने घटना भयो अस्ट्रियामा। एक जोडी तन्नेरी तरुनीले रेल स्टेशनमै सम्भोग गरेपछि देख्नेलाई लाजैमर्नु भएको छ।भूमिगत रेलमार्गको स्टेशनमा यौन उत्तेजनाले खपिनसक्नु भएर एक प्रेमजोडीले सम्भोग गर्न थालेपछि रेलका यात्रुलाई देखिनसक्नु भयो।

एजेन्सीहरुका अनुसार राजधानी भियनाको निउ डुनाउस्थित भूमिगत रेल स्टेशमा यस्तो घटना भएको छ।रेलका यात्रुले चिच्याएर गाली गरिरहँदा तथा होहल्ला हुँदा समेत ती युवायुवतीले आफ्नो नित्य कर्म छाडेनन्। सार्वजनिक रुपमै यस्तो क्रिडा गर्ने युवायुवतीलाई देख्दा कति यात्रुले त पत्याउने सकेनन् | हेर्नुहोस भिडियोमा –
एजेन्सी | कुन्नी के गर्नेलाई भन्दा देख्नेलाई लाज भन्ने उखान त सुन्नुभएकै होला । यस्तै उखानसँग मेल खाने घटना भयो अस्ट्रियामा। एक जोडी तन्नेरी तरुनीले रेल स्टेशनमै सम्भोग गरेपछि देख्नेलाई लाजैमर्नु भएको छ।भूमिगत रेलमार्गको स्टेशनमा यौन उत्तेजनाले खपिनसक्नु भएर एक प्रेमजोडीले सम्भोग गर्न थालेपछि रेलका यात्रुलाई देखिनसक्नु भयो।

एजेन्सीहरुका अनुसार राजधानी भियनाको निउ डुनाउस्थित भूमिगत रेल स्टेशमा यस्तो घटना भएको छ।रेलका यात्रुले चिच्याएर गाली गरिरहँदा तथा होहल्ला हुँदा समेत ती युवायुवतीले आफ्नो नित्य कर्म छाडेनन्। सार्वजनिक रुपमै यस्तो क्रिडा गर्ने युवायुवतीलाई देख्दा कति यात्रुले त पत्याउने सकेनन् | हेर्नुहोस भिडियोमा

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger