Latest Updates :

मध्यराति अस्पतालको वार्डबाटै गाएब भइन् युवती, बाथरुम खोलेर हेर्दा चिकित्सक स्तब्ध !

SHARE THIS POST :
एजेन्सी । मध्यरातमा अस्पतालको वार्डबाट एक युवती एकाएक गाएब भएपछि अस्पतालमा हंगामा मच्चियो। खोज्दै जाँदा युवतीलाई बेहोस् अवस्थानमा अस्पतालको सौचालयभित्र फेला पारियो।

वेहोस अवस्थामा युवती फेला परेपछि उनका परिवारजनले उनीमाथि बलात्कार भएको आशंका गर्दै प्रहरीमा उजुरी दिए। घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले जाँच सुरु गयो। केही घण्डापछि बेहोस युवतीको होस खुल्यो। युवतीको होस् खुलेपछि प्रहरीले युवतीको बयान लियो। तर युवतीको बहान विल्कुलै फरक थियो।

युवतीले बयानका क्रममा आफूमाथि केही नभएको बताइन्। चक्कर आएका कारण आफु बेहोस् भएको हुन सक्ने युवतीको बयान थियो। युवतीको बयानपछि प्रहरीले युवतीका प्रहरीले दिएको उजुरी लिन मानेन्। डर र धम्कीका कारण युवतीले आफ्नो सच्चाई लुकाएको हुन सक्ने परिवारजनको आरोप छ।

उमेर अनुसार कतिपटक यौन सम्पर्क राख्नु उचित
युवतीले एक हप्ता पहिले एपेडिक्सको सल्यक्रिया गराएकी थिइन्। सल्यक्रियापछि उनलाई अस्पतालले रिस्चार्ज गरेको थियो। तर उनकी हजुरआमा विरामी भएपछि उनी कुरुवाका रुपमा त्यहाँ बसेकी थिइन्। तर मध्यराति परिवारको निद्रा खुल्दा उनी वार्डमा थिइनन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger