मलेसियामा गयराती मोरङ घर भई हाल Eurospen Company मा विगत ८ वर्षदेखि कार्यरत बम्म बहादुर लिम्बु सुतेकै अवश्थामा मृत्यु भिडियो हेर्नुहोस
मलेसियाको पेनाङमा गयराती मोरङ घर भई हाल Eurospen Company मा विगत ८ वर्षदेखि कार्यरत बम्म बहादुर लिम्बु सुतेकै अवश्थामा मृत्यु भएको छ । के कारणले मृत्यु भएको भन्ने कारण नखुले पनि पटक२ यस्ता घटनाहरु मलेशियामा घटिरहने गरेको तथ्याङ्क धेरै नै छन् ।भिडियो हेर्नु तलको फोटोमा क्लिक गरि हर्नुहोस
Post a Comment