माेरङ । माेरङकाे सुर्नवर्सि नगरपालिका ५ स्थित टकुवामा अाइतबार बिहान एक ब्याक्तिकाे शव फेला परेकाे छ । ५२ बर्षिय बाैका चन्द साहकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ । शवकाे प्रकृती हेर्दा कसैले हत्या गरेर फाले जस्ताे देखिने स्थानीयहरूले बताएका छन । उक्त शव पाेष्माटमका लागि रंगेली अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख संन्जिव बाबू खड्काले बताए ।
रबिन्द्र बरालबाट
Post a Comment