पिएनपिखबर- भक्तपुर। यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘२ रुपैयाँ’ आजदेखि देशभरका हलमा रिलिज भएको छ । चलचित्रले क्यु एफ एक्समा २४ सो पाएको छ । जुन आफैंमा रेकर्ड हो । यसअघि निश्चल बस्नेतले निर्देशन गरेको ‘लूट २’ क्यु एफ एक्समा राम्रो सो पाएको थियो । प्रदर्शनअगावै यस चलचित्रको गीत ‘कुटुमा कुटु सुपारी दाना…’ ले युट्युवमा विभिन्न कीर्तिमान राखिसकेको छ ।
प्रदर्शनको पहिलो शो पश्चात दर्शकले दिएको प्रतिक्रिया जस्ताको तस्तै हेर्नुहोस:
Post a Comment