केही समय अघिको तस्बिरको तुलनामा उनी दुब्ली देखिएकी छिन् । उनी कालो रंगको पहिरन र मोतीको नेकलेसमा निकै राम्री देखिएकी छिन् । ऋतिकले तस्बिरमा आफ्नी दिदी सुनैनालाई ट्याग गर्दै क्याप्सनमा लेखे, ‘म यसलाई परिवर्तन भन्छु । मलाई तपाईंमाथि निकै गर्व छ दिदी । सुनैना रोशन । अगाडि बढिरहनुहोस् । असम्भव केही पनि छैन ।’
साभार- http://www.pnpmedianepal.com
Post a Comment