फिल्म ‘विवेगम’रिलज भएको ४ दिनमै यसले ‘बाहुबली २’ को रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको हो ।
फिल्मले चेन्नईमा यो बर्ष कै धेरै कमाई गर्दै रेकर्ड तोडेको हो | शनिबारसम्म फिल्मले ६७.९२ करोड भारु कमाएको थियो। फिल्मले पहिलो दिनको २५.८३ करोड भारतीय रुपैंया कमाएको थियो ।
‘बाहुबली २’ ले चेन्नईमा ३ दिनमा ३.२४ करोड भारतीय रुपैया कमाएको थियो । ‘विवेगम’ले ४.२८ करोड भारतीय रुपैयाँ कमाएको छ ।
फिल्ममा विवेक ओवराय, अक्षरा हासन र काजल अग्रवालको अभिनय रहेको छ। फिल्ममा विवेक ओबेरोय भिलेन आर्यनको भूमिकामा प्रस्तुत भएका छन् ।
साभार-http://www.npnews.net
Post a Comment