१. सनी लियोनी : पोर्न स्टारको रुपमा पहिचान बनाईसकेकी सनी लियोनी पछिल्लो समय बलिउडकी लोकप्रीय नायिकाको रुपमा हेरिन्छ । सनीको जन्म १३ मे १९८१ मा सर्निया ओंटारियो, क्यानडाका पंजाबी सिख परिवारमा भएको थियो । उनको असली नाम करनजीत कौर वोहरा हो। पोर्न चलचित्र खेल्ने भएपछि उनले आफ्नो नाम परिवर्तन गरी सनी लियोन राखेकी थिईन् ।
२. प्रिया अंजलि राय : प्रियाको जन्म दिल्लीमै भएको थियो । उनले पनि कैयौं पोर्न फिल्ममा काम गरिसकेकी छिन् । २००७ मा १९ बर्षको उमेरमा उनले पोर्न चलचित्र क्षेत्रमा प्रबेश गरेकी थिईन् । २०१३ मा उनले यो क्षेत्र छोडेर एक सफल व्यापारिसँग बिहे गरेकी थिईन् ।
यस्तै अरु १० ओटा कुन कुन छन् त जान्नको लागी यो भिडियो पुरा हेर्नुहोला –
साभार-http://www.npnews.net
Post a Comment