केही समय अघि रिलिज भएको फिल्म ‘बजह तुम हो’ को फिल्ममा उनले काम गरेकी थिइन् । सेटमा उनीहरु मित्र बने, त्यसपछि मित्रता प्रेममा परिणत भयो ।
एक मिडियाका अनुसार सना र विशाल यति नजिक भएका थिए कि उनीहरु एउटै कारमा कपडा फेर्ने काम गर्थे । फिल्म रिलिज पश्चात उनीहरुको सम्बन्ध झन् बलियो भएको थियो ।
बक्स अफिसमा फिल्ममा राम्रो कमाइ गर्न नसकेपनि सनाले भने ठुलो चर्चा पाएकी थिइन् । उनी अक्षय कुमारको फिल्म ‘ट्वाइलेट’ मा पनि क्यामियोमा देखिएकी थिइन ।
विशालसँगको रोमान्सबारे भने उनले बोल्न चाहेकी छैनन् ।
साभार-http://www.pnpmedianepal.com
Post a Comment