Latest Updates :

फेरी डबल रोलमा देखिँदै शाहरुख खान

SHARE THIS POST :
आनन्द एल रायको आगमी फिल्ममा शाहरुख खान एक पुड्के मान्छेको भूमिकामा देखिने भएका छन् । यो फिल्ममा शाहरुखको डबल रोल हुने छ ।

उनले यस अघि ‘पहेली’, ‘डन’, ‘रावन’ र ‘फ्यान’ मा समेत डबल रोल निभएका थिए । समचार अनुसार फिल्ममा उनले अनुष्कासँग रोमान्स गर्ने छन् भने पुड्के भूमिकामा क्याटरिनासँग रोमान्स गर्ने बताइएको छ ।

यो फिल्म प्रेम कथामा आधारित हुनेछ । फिल्म २०१८ डिसेम्बरमा रिलिज हुने बताइएको छ ।


साभार-http://www.pnpmedianepal.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger