Latest Updates :

हामी विदेश जान्छौ, बिदेशी नेपालमा आएर काम गर्छन् ! पत्याउनुहुन्छ ? जो ७ वर्षदेखि नेपालमै काम गरिरहेकाछन्

SHARE THIS POST :
नेपालको मुख्य समस्या भनेको बेरोजगारी नै हो । अधिकांश नेपाली युवा रोजगारीको खोजीमा देश छोडेर अन्यत्र जाने गरेका छन् । खास गरी बैदेशिक रोजगार नेपाली युवाका लागि रहर र बाध्यता दुवै भएको छ । नेपाली युवाको बैदेशिक रोजगारको सहज अनि सरल गन्तब्य यति बेला यूरोप , अमेरिका खाडी मुलुकसँगै छिमेकी मुलुक भारत बनेको छ ।

लाखौँ ऋण खोजेर भगवान भरोसामा दलाल मार्फत विदेश जान तयार हुने हामी दुइ पैसा नेपालमै लगानी गरेर केहि गर्ने आँट जिन्दगीमा गर्दैनौ । यसी यस्तो गर्न सकियो भएन आफ्नै देशमा बसेर आफ्नो परिवारको माया संगै रम्दै नेपालमै केहि सकिन्थ्यो होला तर हामी यसको लागि कहिलेइ तयार भएनौ । हामीलाइ पत्यार लाग्दैनकि एक जना फ्रान्सका बिदेशी नागरिक अण्ट्वान गारेट नेपालमै आएर बिगत ७ वर्षा देखि काम गरिरहेका छन् ।

बिदेशी नागरिक नेपालमा आएर काम गर्दा रहेछन् भन्ने यो एक गतिलो उदाहरण हो तर हामी आफ्नै देशमा केहि गर्न छाडेर विदेश हानिएका छौँ । सबै विदेश क्जानेले कमाएका मात्र छैंनन रुँदै पुन आफ्नै देश फर्किएका पनि छन् । अब हामीले यी बिदेशी नागरिक बाट केहि सिक्नेकि ?

हेर्नुहोस भिडियो :


साभार- http://www.pnpmedianepal.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger