Latest Updates :

बिबादित रामकृष्ण ढकाललाई शिब परियारले दिए गतिलो झापाड (हेर्नुहोस भिडियो)

SHARE THIS POST :
गायक रामकृष्ण ढकाल अहिले विवादमा तानिएका छन् । एपि वान टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘नेपाल आइडल’ मा शुक्रबार अतिथी जज बनेर पुगेका ढकाल विवादमा तानिएका हुन् । उनलाई सामजिक संजाल प्रयोगकर्ताहरुले अनेक सब्द प्रयोग गरि गाली गरेका छन् ।परिक्षा फल’ राउण्डमा जज बनेर पुगेका ढकालले निशान भट्टराई र प्रताप दासलाई मात्रै भोट मागेको भन्दै उनको विरोध भएको छ ।

उनी जस्तो बरिष्ठ गायकले एउटा प्रतियोगितामा गएर पक्षपाती ढंगले भोट माग्ने आशय व्यक्त गर्नु जायज नभएको उनीहरुले बताएका छन् । बिबादमा तानिएका गायक रामकृष्ण ढकालको कुरालाई लिएर अर्का प्रसिद गायक शिव परियारले सम्पूर्ण दर्शक स्रोताहरुलाई लायक हुने कुरा ब्यक्त गरेका छन् । आखिर तेस्तो के कुरा गरे त गायक शिव परियारले ? तल भिडियोमा हेर्नुहोला । साभार: ओ एस नेपाल |गायक रामकृष्ण ढकाल अहिले विवादमा तानिएका छन् । एपि वान टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘नेपाल आइडल’ मा शुक्रबार अतिथी जज बनेर पुगेका ढकाल विवादमा तानिएका हुन् । उनलाई सामजिक संजाल प्रयोगकर्ताहरुले अनेक सब्द प्रयोग गरि गाली गरेका छन् ।परिक्षा फल’ राउण्डमा जज बनेर पुगेका ढकालले निशान भट्टराई र प्रताप दासलाई मात्रै भोट मागेको भन्दै उनको विरोध भएको छ ।

उनी जस्तो बरिष्ठ गायकले एउटा प्रतियोगितामा गएर पक्षपाती ढंगले भोट माग्ने आशय व्यक्त गर्नु जायज नभएको उनीहरुले बताएका छन् । बिबादमा तानिएका गायक रामकृष्ण ढकालको कुरालाई लिएर अर्का प्रसिद गायक शिव परियारले सम्पूर्ण दर्शक स्रोताहरुलाई लायक हुने कुरा ब्यक्त गरेका छन् । आखिर तेस्तो के कुरा गरे त गायक शिव परियारले ? तल भिडियोमा हेर्नुहोला । साभार: ओ एस नेपाल |


साभार- https://onlinetamangkhabar.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger