काठमाडौँ। शक्तिशाली राष्ट्र अमेरिकालाई समेत झुक्न बाध्य बनाउने स्वर्गीय राजा बिरेन्द्रको दुर्लभ भिडियो बाहिरिएको छ । यो भिडियो त्यसबेलाको हो जतिखेर स्वर्गीय राजा बिरेन्द्र साथमा रानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह अमेरिका भ्रमणमा थिए।
यो दृश्य हेरिसकेपछि हामी अनुमान लगाउन सक्छौं कि राजा हुँदा देशको शान कत्तिको हुँदोरहेछ !
Post a Comment