बिहारका सरकारी अधिकारीका अनुसार झरीसँगै परेको चट्याङ लागेर आइतबार राति १० बजेसम्ममा २६ जनाको मृत्यु भएको हो ।
चट्याङ लागेर मृत्यु हुनेमा बिहारको रोहतास जिल्लाका धेरै छन् । त्यहाँ चट्याङ लागेर पाँचजनाको मृत्यु भएको छ । यस्तै पटनामा पनि चारजनाको मृत्यु भएको छ ।
मृत्यु भएकाका परिवारलाई स्थानी प्रशासनले चार लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । भारतीय मौसम विभागका अनुसार बिहारमा आइतबार ठूलो पानी परेको थियो । सोमबार पनि मूसलधारे वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
एजेन्सी । भारतको विहार राज्यमा चट्याङ लागेर २६ जनाको मृत्यु भएको छ ।

Post a Comment