पछिल्लो समय नेपाली युवापुस्ता विच निकैनै चर्चित बन्न सफल गायक शिव परियार आफ्नो नयाँ गीत लिएर दर्शक स्रोतामाझ आएका छन्। उनको आवाजमा रहेको सानी मा सानी बोलको गीतको भिडियो हालै सार्वजनिक भएको छ। सार्वजनिक गीतको भिडियोमा अहिलेकी चर्चित नायिका प्रियंका कार्कीको अभिनय रहेको छ। प्रज्वल एल्वममा समावेश यस गीतमा अम्बर सुब्बाको शव्द तथा गोपी दाहालको संगीत रहेको छ। नितिन चन्दको निर्देशनमा बनेको यस गीतको भिडियो निकैनै उत्कृष्ट बनेको छ। भिडियोमा प्रियंकाको साथमा अकेश श्रेष्ठको अभिनय रहेको छ। हेर्नुहोस यस्तो छ भिडियो:
प्रियंकालाई कस्ले भन्दैछन् 'सानीमा सानी ,पातली नानी'? हेर्नुहोस भिडियो
असार, काठमाडौं।

Labels:
Entertainment
,
Featured
Post a Comment