विमानमा सबै यात्रुहरु सकुशल छन् यात्रुहरुले भने अनुसार विमानको दाहिने पँखेटा ठोकिएको हो । विमानको पँखेटाकै भागमा इन्धन ट्यांकी हुने भएकाले यसरी ठोक्किँदा विमानमा आगो लाग्ने ठूलो सम्भावना हुन्थ्यो । तर, सौभाग्यबस आगो नलागेकाले ठूलो दुर्घटनाबाट बचेको विमानका यात्रुले बताए ।
बुद्ध एयर स्रोतले पनि विमानस्थलको लापरवाहीले घटना भएको भन्दै विमानमा समान्य मात्रै क्षति भएको बताएको छ ।
Post a Comment