दक्षिण कोरिमा एक नेपाली युवाको लडेर मृत्यु भएको छ | बुटवल उपमहानगरपालिका १३ का २९ बर्षीय लाल बहादुर थापाको निधन भएको हो | पानि जहाज बनाउने एक कम्पनीमा काम गर्दा गर्दै करिब ६ मिटर माथि बाट लडेका थापालाई चोट लागेको थियो | घाइते थापालाई अस्पताल पुर्याए पनि अस्पतालले मृत घोषित गरेको हो |
दक्षिण कोरियामा नेपाली युवाको मृत्यु (भिडियो सहित)
दक्षिण कोरिमा एक नेपाली युवाको लडेर मृत्यु भएको छ | बुटवल उपमहानगरपालिका १३ का २९ बर्षीय लाल बहादुर थापाको निधन भएको हो | पानि जहाज बनाउने एक कम्पनीमा काम गर्दा गर्दै करिब ६ मिटर माथि बाट लडेका थापालाई चोट लागेको थियो | घाइते थापालाई अस्पताल पुर्याए पनि अस्पतालले मृत घोषित गरेको हो |
Labels:
Entertainment
,
Featured
Post a Comment