Latest Updates :

चेलीबेटी बेचबिखन विरुद्ध जनचेतनामुलक बन्यो नेपाली चलचित्र ” धोका ” पुरा भिडियोमा हेर्नुहोला

SHARE THIS POST :
झापा ।तपाइलाई थाहानै छ दिनदिनै नेपाली चलचित्र निर्माण भै रहेका छन् र सबै जसो चलचित्र मनोरंजनका लागि निर्माण गरिनछन् तर यो चलचित्र एउटा संदेशमुलक चलचित्र बनेको छ  ।नेपाली कथानक चलचित्र धोका एउटा संदेशमुलक चलचित्र बनेको छ । तपाईहरुलाई थाहानै छ नेपाली चेलीलाइ दिनानुदिन अन्य देशमा अनेकौ आश देखाई दलाली हरुले बेचिरहेका छन् । हो, यस चलचित्रमा यहि कुराहरुलाई समाबेश गरिएको छ । श्याम गिरीको निर्देसनमा बनेको यो चलचित्र पुर्बका रमणीय स्थलहरुमा छायांकन गरिएको हो ।यो चलचित्रमा सन्दिप रसाइली,सुनिल लामिछाने ,समिता गिरि,सपना गिरि ,रसिला लामिछाने,धिरज परियार,दिलिप सुब्बा ,प्रकाश घिमिरे,मौसम तिवारी लगायत अन्य कलाकारको अभिनय रहेको छ । सन्जिब रसाइलीको लगानीमा बनेको यो चलचित्रमा श्याम गिरिको नै छायांकन रहेको छ भने हेमन तामांगले सम्पादन गरेका छन् ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger