Latest Updates :

सुन चादीको मुल्यमा यस्तो भए पछी ग्राहक एकाएक खुसी

SHARE THIS POST :

काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर छ । आइतबार प्रति तोला ५४ हजार ८ सय कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४६ हजार ९ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५१ रुपैयाँ पाँच पैसा कायम गरेको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger