Latest Updates :

दुबईमा बङ्गालीले नेपाली युवतीको पैसा चोरे पछि बाटैमा युवतीहरुले बङ्गालीको गरे राम धुलाई (भिडियो सहित)

SHARE THIS POST :
दुबई, जेष्ठ २९ | दुबईमा बङ्गालीले नेपाली युवतीको पैसा चोरे पछि बाटैमा बङ्गालीको भयो राम धुलाई। अरबी भाषा बोल्न नजान्ने युवतीहरुले हिन्दि भाषामा गाली गर्दै चोर बंगालीलाई ३ नेपाली युवतीहरुले कुटपिट गरेका हुन् ।

पैसा चोरेर बाइकमा चढी भाग्न लागेको बेला युवतीहरुले रंगेहात पक्रेका थिए | लुटेको पैसा फिर्ता गरेपनि पुरा पैसा फिर्ता नगरेको भन्दै युवतीहरुले कुट्दै गर्दा एक अरबी पुरुष आएर उनलाई बचाएका थिए भने उनकै साहारा लिएर बंगालीले छुटकारा पाएको देखिन्छ |

युवतीहरुको नाम के हो र कहाको बासिन्दा हुन् सामाजिक संजालमा सार्बजनिक उक्त भिडियोमा उल्लेख गरिएको छैन | तर नेपाली युवतीहरु चाहे सात समुन्द्रपारी नै किन नहुन कायर छैनन र गलत भए जाइ पनि लाग्न सक्छन भन्ने यो भिडियोले प्रमाणित गरेको छ |

भिडियो हेर्न यहा क्लिक गर्नुस :


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger