Latest Updates :

सलमानको यो फिल्मले २३ वर्षअघि नै कमाएको थियो सय करोड

SHARE THIS POST :
मुम्बइ,१४ असार । सलमानको एक पछी अर्को सिनेमा हिट हुदै आइरहेको छ | त्यस्तै भर्खरै इदको अवसरलाई पारेर रिलिज भएको सलमानको फिल्म ट्युबलाइटले ५ दिनमा मात्र ९२ करोड कमाएको छ । करिब ४ हजार ३ सय ५० स्क्रिनमा एकसाथ रिलिज भएको यो फिल्मको प्रशंशाभन्दा पनि आलोचना बढी भएको छ । तर, सलमानको फिल्मले सय करोड भने आजभन्दा २३ वर्षअघि नै कमाएको थियो ।

२३ वर्षअघि १९९४ मा रिलिज भएको फिल्म हम आपके हैं कौनले उतिबेलै सय करोडभन्दा बढीको व्यापार गरेको थियो । सय करोडभन्दा बढीको व्यापार गर्ने यो पहिलो हिन्दी फिल्म थियो । ५ अगस्ट १९९४ मा डाइरेक्टर सुरज बडजात्याको राजश्री प्रोडक्सनको ब्यानरमा बनेको फिल्म १९८२ को फिल्म नदीया के पार को रिमेक थियो । त्यतिबेला यो फिल्मले वल्र्डवाइड १ सय ३५ करोडको व्यापार गरेको थियो

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger