Latest Updates :

यसपाली पनि मन्त्रिहरु आउछन कि भनेर धान रोप्न आको त मन्त्रीहरुनै आउनु भएन ! ज्योति मगर संग गरिएको ताजा कुराकानी (भिडियो सहित)

SHARE THIS POST :

काठमाडौं, १४ असार । असारको महिना, किसानका लागि मानो रोपेर मुरी उव्जाउनुपर्ने समय । धान रोपाईको चटारोले किसानलाई छोपेको हुन्छ । त्यही चटारोले चर्चित गायिका ज्योति मगरलाई समेत छोपेको छ । उनी केहीदिन अघि भक्तपुरको खरीपाटीमा खेतामा काम गरिरहेको अवस्थामा भेटिइन् । धान रोप्न उनी कामुक भएर पुगेकी थिइन् ।

खासमा उनी भक्तपुर असार १५ (भोली) धान दिवसका लागि फोटोसुट गराउन गएकी थिइन् । खेतमा उनले हट फोटोसुट गराएकी छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger