फोटोमा गोविन्दालाई लामो दाह्री र कपालमा देख्न सकिन्छ। चलचित्रमा गोविन्दासँगै रणवीर कपुर कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन्। रणवीरसँग पहिलो पटक पर्दामा सँगै देखिन लागेका गोविन्दाले कट्रीनासँग भने काम गरेको यो दोस्रो पटक हो। चलचित्रलाई रणवीरकव सुरु प्रोडक्सन, बासुको इशान मुभिस, युटिभी मोसन पिक्चर्स र वाल्ट डिज्ने पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको चलचित्र जुलाई १४ मा रिलिज हुनेछ ।
चलचित्र “जग्गा जासुस”को गोविन्दाको नयाँ लुक्स सार्वजनिक
चलचित्र “जग्गा जासुस”मा अभिनय गरेका गोविन्दाको नयाँ लुक्स सार्वजनिक भएको छ । अनुराग बासुको आगामी चलचित्र “जग्गा जासुस”मा गाविन्दाको लुक्स भिन्न देख्न सकिन्छ। कट्रीनाले इन्स्टाग्राममा रणवीर र गोविन्दासँगै रहेको फोटो पोस्ट गरेका छन्।
फोटोमा गोविन्दालाई लामो दाह्री र कपालमा देख्न सकिन्छ। चलचित्रमा गोविन्दासँगै रणवीर कपुर कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन्। रणवीरसँग पहिलो पटक पर्दामा सँगै देखिन लागेका गोविन्दाले कट्रीनासँग भने काम गरेको यो दोस्रो पटक हो। चलचित्रलाई रणवीरकव सुरु प्रोडक्सन, बासुको इशान मुभिस, युटिभी मोसन पिक्चर्स र वाल्ट डिज्ने पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको चलचित्र जुलाई १४ मा रिलिज हुनेछ ।
फोटोमा गोविन्दालाई लामो दाह्री र कपालमा देख्न सकिन्छ। चलचित्रमा गोविन्दासँगै रणवीर कपुर कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन्। रणवीरसँग पहिलो पटक पर्दामा सँगै देखिन लागेका गोविन्दाले कट्रीनासँग भने काम गरेको यो दोस्रो पटक हो। चलचित्रलाई रणवीरकव सुरु प्रोडक्सन, बासुको इशान मुभिस, युटिभी मोसन पिक्चर्स र वाल्ट डिज्ने पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको चलचित्र जुलाई १४ मा रिलिज हुनेछ ।
Labels:
Entertainment
,
Featured
Post a Comment