गतिलो झापड सीमा सुबेदीलाई हरिवंशको …(हेर्नुस् भिडियो)
भारतकी सीमा सुवेदीले नेपाल र नेपालीहरुलाई अपमान गर्दै दिएको एक अभिव्यक्ति यतिबेला टक अफ द टाउन बनेको छ । यतिबेला सामाजिक सञ्जालमा सीमा सुवेदी मात्रै छाएकी छिन् । अहिले सारा नेपालीहरु उनको विरोधमा उत्रिएर सामाजिक सञ्जालमा प्रतिकृया जनाईरहेका छन् । तर नेपालीहरुले यति धेरै चासो दिएर सीमा सुवेदीको कुरामा ध्यान दिएको विषयमा कलाकार हरिवंशको गतिलो झापड सीमा सुबेदीलाई…हेर्नुस् भिडियो…
Labels:
Entertainment
,
Featured
Post a Comment