Latest Updates :

बिबाह मण्डपमा दुलहीले साडीको सट्टा अण्डरवयर लगाए पछि …,

SHARE THIS POST :
एजेन्सी । दुलही अर्धनग्न अवस्थामा मण्डपमा चढे के हुन्छ ? हालै एक दुलहीले साडी नै नलगाई अण्डरवयरमा मात्रै मण्डपमा चढेको तस्विर र भिडियो समाजिक संजालमा भाइरल बनिरहेका छन् ।

ति महिलाले हातभरी मेहन्दी र लगाउनुपर्ने गहना लगाए पनि नाइक लेखेको अण्डरवयर लगाएको देखिन्छ ।

साडी बिना चोली लगाएकी ति महिलाले चुन्नी ओढेकी छिन् भने साडीको साटो भित्री कपडामा देखा परेकी छिन् । वैबाहिक समारोहमा मानिसहरुले उनलाई निकै ध्यान दिएर हेरेको भिडियोमा देखिन्छ ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger