Latest Updates :

सिरियाली सेनाले आईएसआईएसनका ७० जना लडाकु मारे

SHARE THIS POST :
दमासकस । सिरियाली सेनाले आइएस विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा गत २४ घन्टामा कम्तीमा ७० जना इस्लामिक स्टेट (आइएस)का लडाकु मारिएका छन् । यीनीहरु सबै जना पुर्वी राज्य डेइर अल जोउरमा मारिएको स्थानीय टेलिभिजनले शनिबार जनाएको छ ।

डेइर अल जोउरका चार ठाउँमा आइएस लडाकुलाई लक्षित गर्दै सिरियाली सेनाले हवाई तथा अन्य तरिकाबाट आक्रमण गरेको संबाददाताले जनाएका छन् । सेनाले आइएस लडाकुले लुकाई राखेका हातहतियार र ट्याङ्की पनि नष्ट गरिदिएको छ । रासस÷सिन्ह्वा

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger