Latest Updates :

गाइले मान्छेले जस्तै बच्चा जन्म दिए पछि भगवान सम्जेर पुज्न आउनेको भिड

SHARE THIS POST :
हिन्दु धर्ममा गाईलाई उसैपनि पुजिन्छ, तर जब गाईले मान्छे जस्तै देखिने बच्चा पाउँछ तब मानिसहरु उसलाई साक्षात भगवान ठानेर पुजा गर्न थाल्दा रहेछनु ।

मानव आकारको उक्त गाइको बाच्छालाई मानिसहरुले विष्णु भगवानको अवतार मानेर पुजा गर्न थाले । उक्त बच्चाको गर्धनमुनिको भाग गाईको जस्तै थियो भने ठाउको मानिसको जस्तै ।

भारतको उत्तरप्रदेशस्थित मुजफ्फरनगरमा यस्तो मानवरुपी गाईको बाच्छो जन्मिएको हो ।

जन्मेको ४ घण्टासम्म उक्त बाच्छो ज्यूँदै रहन सफल भयो, र पछि मर्यो । उक्त अनौठो बाच्छालाई साक्षात भगवान ठानेर पुजा अर्चना गर्न तथा आशिर्वाद लिनका लागि टाढा टाढा सम्मका मानिसहरु मुजफ्फरनगर पुगेका थिए ।

मरिसकेपछि पनि उक्त बाच्छोलाई सिसाको प|mेम भित्र राखेर फूलमाला चढाई पुजाआजा गरिएको थियो । एज्ेन्सी


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger