Latest Updates :

प्रेमिको मृत्यु पछि पागल भएकी एक युबतिको पिल्सिएको जिवन

SHARE THIS POST :
काठमाडौँ- शंकर अधिकारी घायलको लेखनर निर्देशनमा एन एच एस मिडियाको प्रस्तुति रहेको सत्य घटना मा आधारित सर्ट मुभी पिल्सिए पछि रिलिज गरिएको छ।

बाइक दुर्घटना मा प्रेमिको मृत्यु भए पछि एक युबती कसरी पागल बन्छे अनि फेरि दुर्घटना कै कारण ले कसरी होसमा आउछे यहि कथा समेटेको छ।

शर्मिला शर्मा ले पागल युबतिको भुमिका निर्बाह गरेकिछन भने तृष्णा खड्का र हिरा राजले उनलाइ अभिनयमा साथ दिएका छ्न।

कृष्ण श्रेष्ठ को छायांकन ,दुर्लभ श्रेष्ठ को सम्पादन र शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको छ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger