पाल्पा । पाल्पा बगनासदेवी गाउँपालिका वडा नं.७ गोदीघर बस्ने भोजराज भट्टराई छाँगाबाट खसेजस्तै भए जब उनले भर्खरै विहे गरेर भित्रयाएकी आफ्नी श्रीमतीलाई केशवराज गैरे भन्ने व्यक्तिको अँगालोमा बाँधिएर फेसवूकका भित्ताहरुभरी रंगिन फोटोहरु पोष्ट गरेको देखे ।
एकछिनसम्म त उनलाई पत्याउन निकै गाह्रो भयो । थाहा थिएन यो सपना या विपना ? खुट्याउन आफूले आफूलाई बेस्सरी चिमोटे शायद यो बिपना नै थियो ।
एक डेढ बर्षको पवित्र प्रेमलाई जीवन्तता दिन उनले आफ्नी प्राणभन्दा प्यारी प्रेमिका मिना न्यौपानेलाई भगाएर ल्याएका थिए ।
Post a Comment