Latest Updates :

फेरी गयो डरलाग्दो भूकम्प

SHARE THIS POST :
एजेन्सी । आज बिहानै भारतको राजधानी दिल्ली र आसपासका क्षेत्रमा भूकम्प गएको छ। बिहान करिब ४ बजेर २५ मिनेट जाँदा दिल्ली र हरियाणाको बीच केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान केन्द्रले जनाएको छ।

राजधानी दिल्ली र आसपासका क्षेत्रमा भूकम्पको महशुस गरिएको छ। अहिलेसम्म भूकप्पको क्षतिको विवरण भने नआएको बताइएको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger