विराटनगर- भारतीय रेलले किचेर विराटनगर सिमावर्ती जोगबनीमा तीन नोपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय रमेश शर्मा, १६ वर्षीय राजु ऋषिदेव र रधनुषा मडारीका २६ वर्षीय विनोद यादव रहेका छन् ।
तीव्र गतिको रेलले मोटरसाइकलबाट रेल्वे लिकक्रस गर्न खोज्दा उनीहरुलाई मोटरसाइकलसहित किचेको बताइएको छ ।
तीनै जनाको शव भारत अररियास्थित अस्पतालमा राखिएको र नेपालतर्फ बाट परिवारजन पुगेपछि बुझाउने तयारी गरिएको बताइएको छ
Post a Comment