यो कमेडी भिडियो नेपालको पुर्बी भाग दमक बाट निर्माण गरिन्छ ।यो भिडियोमा ज्ञानेन्द्र कोइराला ,शिशीर बुढाथाेकी ,सिखा रिजाल लगाएत अन्य कलाकारको अभिनय रहेको छ ।ज्ञानेन्द्र काेइरालाकाे छायांकन रहेको यो भिडियोलाइ सम्पादन तथा निर्देशन शिशीर बुढाथाेकीले गरेका छन् ।
कस्तो चलन -८ २० वर्ष पहिले मरेको मान्छे संग एउटै घरमा बस्दा के भयो ? (भिडियोमा हेर्नुहोला )
झापा दमक । कस्ताे चलन नामक नेपाली कमेडी भिडीयाेमा समसामयिक घटनालाई समेटेर त्यसलाई ब्यङ्ग गरि प्रस्तुत गर्न खोजिएको छ । यो भाग–८ मा एउटा अनौठो कुरालाई लिएको छ । कुनै एउटा घरलाई तार्गेट गरि त्यो घरमा भाडामा बस्न आउने मान्छे बिचको कथा बनाइएको छ । कुनै नाम बासु सर हो बासु सरको घरमा भाडामा बस्न आउने मान्छे ३\४ दिन बसेर निस्की हाल्छन तर किन बासु सर राम्रो मान्छे हो ,तर पनि किन मान्छे त्यो घरमा टिक्दैनन भन्दै गाउले गफ गर्छन ।तर त्यहा कथा आरके जोडिएको हुन्छ बासु सरको घरमा भुत प्रेत हुन्छ अर्थात् २० वर्ष पहिले मरेको मान्छे पनि तेइ घरमा बस्दो रहेछ ।
यो कमेडी भिडियो नेपालको पुर्बी भाग दमक बाट निर्माण गरिन्छ ।यो भिडियोमा ज्ञानेन्द्र कोइराला ,शिशीर बुढाथाेकी ,सिखा रिजाल लगाएत अन्य कलाकारको अभिनय रहेको छ ।ज्ञानेन्द्र काेइरालाकाे छायांकन रहेको यो भिडियोलाइ सम्पादन तथा निर्देशन शिशीर बुढाथाेकीले गरेका छन् ।
यो कमेडी भिडियो नेपालको पुर्बी भाग दमक बाट निर्माण गरिन्छ ।यो भिडियोमा ज्ञानेन्द्र कोइराला ,शिशीर बुढाथाेकी ,सिखा रिजाल लगाएत अन्य कलाकारको अभिनय रहेको छ ।ज्ञानेन्द्र काेइरालाकाे छायांकन रहेको यो भिडियोलाइ सम्पादन तथा निर्देशन शिशीर बुढाथाेकीले गरेका छन् ।
Labels:
Entertainment
,
Featured
Post a Comment