Latest Updates :

पुतलीसडकबाट बागबजार जाने बाटो टुकुचा पुल नजिकै एकाएक यसरी भासियो सडक

SHARE THIS POST :
प्रकाशित मिति: May 7, 2017
राजधानीको व्यस्त बजार बागबजारस्थित टुकुचा पुल भासिँदा आवागमन प्रभावित बनेको छ । निरन्तर परेको पानीले टुकुचा खोला तर्ने पुल करिब पाँच फिट भासिन पुगेको हो ।

पुल भासिएपछि बागबजार–पुतलीसडक आउजाउ गर्ने सवारीसाधन रोकिन पुगेका छन् ।पुतलीसडकबाट बागबजार प्रवेश गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले डाइभर्सन गरेको छ । ट्राफिक प्रहरीका अनुसार पुल भासिएपछि सवारी आवागमनमा समस्या भएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger