काठमाडौं, जेठ ७- सुनको मूल्य साढे ५४ हजारबाट माथि उक्लेको छ।
गत साताको अन्तिम दिन साढे ५४ हजारमा कारोबार भएको सुन आज ५४ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले महँगो भएको छ। अघिल्लो दिन साढे ७ सयमा कारोबार भएकोमा आइतबार ७ सय ५५ रपैयामा कारोबार भइरहेको छ ।
Post a Comment