एजेन्सी- बलिउडमा बेला बेला बिभिन्न कारणले चर्चमा आइरहने नायक रणवीर यतिबेला भने उनले लगाएको लुगाका कारण चर्चामा आएका छन ।
रणवीर एक पटक अटपटे पहिरनमा देखिएका छन् । अभिनेताको पहिरन हेर्दा यस्तो लाग्दैन कि, बलिउडको कुनै स्टार यस्तो सम्म लगाउन सक्छन् ।
यस्ेले पनि उनी फेरी एक पटक चर्चामा आएका छन् । उनले यस्तो पहिरन मात्र लगाएर हिडेका थिएनन्। उनले मुम्बइको सडकमा अटो रिक्सा समेत चढेर घुमफिर गरे । यसपछि, उनले फ्यानका साथ तस्बिर खिचाएका छन् ।
खबर अनुसार रणवीरले एक र्याप गीत सार्वजनिक गर्न र दर्शकलाई आकषिर्त गर्न यस्तो पहिरनमा अटो रिक्सामा पुगेको बताइएको छ । पछिल्लो समय दीपिकाको प्रेममा रहेका रणवीर प्रेमकै कारण पनि बेला बेला भारतीय मिडियामा छाउने गर्छन् ।
Post a Comment