न्यूज अभियान,काठमाण्डौ,२७ बैशाख । काठमाण्डौको माइतीघर चोक नजिकै पुरातत्व बिभाग अगाडि अहिले ११:२० बजे बलेरो र कार एकआपसमा ठोक्किएकाछन् ।
बा १६ च ५२६ र बा १२ च ९२६ को सवारी साधान एक-आपसमा ठोक्किदा चालक गम्भिर घाइते भएकाछन् ।
मापसे सेवनगरि सवारी साधन चलाउँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।


Post a Comment