सिन्धिुपाल्चोका, रामेछाप र सिन्धुलीका सदरमुकाम तथा स्थानीय स-साना बजार पछिल्लो दिन यिनै ग्राहकले गुल्जार छन् । स्थानीय होटल ब्यवसायीका अनुसार चुनावको दिन नजिकिँदै जादा मदिराको खपत ह्वातै बढेको बताउँछन् । मदिरा डिलर खपत सञ्चालक भन्छन्, माग अनुसार पुर्याउँनै हम्मे हम्मे छ ।’
चौतारा साँगाचौक गढी नगरपालिकामा मात्रै मदिरा बेच्ने २४ वटा होटल छन् । यस्तै सात वटा डिलर छन् । बाह्रबिसेमा ४ र मेलम्चीमा ८ मदिर वितरक छन् । स्थानीय व्यवसायीका अनुसार पछिल्ला दिनमा मदिराको ब्यापार ह्वात्तै बढेको छ ।
Post a Comment