प्रेमी फेर्न माहिर हिरोइनमध्ये पर्छिन्, नम्रता श्रेष्ठ । रेमनदास श्रेष्ठ, डिजे तान्त्रिक, प्रेम घलेपछि पछिल्लो समय नम्रता स्टिभन दावा शेर्पासँग अफेयरमा छिन् । दावासँग उनको प्रेम नङ–मासु भनेजस्तै छ । अर्थात्, नम्रता जहाँ–जहाँ जान्छिन्, स्टिभन पाइला बनी पछ्याइरहेका हुन्छन् ।
हालसालै फिल्म ‘पर्व’को प्रेसमिटमा पनि नम्रता प्रेमी शेर्पासँगै आइन् ।
Post a Comment