Latest Updates :

दोलखा महोत्सबमा चर्चित गायिका ज्योती मगरको उत्तेजक हाउभाउका कारण दर्शकले लखेटे ? (भिडियो)

SHARE THIS POST :

दोलखा महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु मदनदास श्रेष्ठ, राजनराज शिवाकोटी, हरिबहादुर राउत, प्रमोद खरेल, दीपकराज गिरी, अञ्जु पन्त, जितु नेपाल, राजेशपायल राई, शिव परियार, ज्योति मगर, अमृत खाती, मनु थामीलगायत चारदर्जनभन्दा बढी कलाकारले सहभागिता जनाएका थिए ।
भूकम्पबाट अपाङ्ग भएका व्यक्तिको सहयोगार्थ राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको आयोजना र दोलखाली कलाकार समाज, अपाङ्गमैत्री नेपाल, हिमशिखर समाज नेपालको सह-आयोजनामा हुन लागेको महोत्सको साहित्यकार झमक घिमिरेले उद्घाटन गरेकी थिईन ।
हेर्नुहोस भिडियो
श्रोत: गन्थन खबर

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger