फिल्मी संसारबाट केही समयका लागि ब्रेक लिएर बलिउड अभिनेत्री सन्नी लियोन एक पटक फेरि विद्यालयमा भर्ना भएकी छिन् । हिजोआज सन्नी लियोन अमेरिकाको लस एञ्जल्समा छिन् र उनले फिल्म लेखन तथा सम्पादनको कोर्समा आफना्े नाम भर्ना गराएकी छिन् । सन्नी लियोन अन्तिम पटक शाहरुख खानको फिल्म ‘रईस’को ‘लैला मै. लैला’मा देखिएकी थिइन् ।
सन्नी लियोन् विद्यालय भर्ना भइन्
फिल्मी संसारबाट केही समयका लागि ब्रेक लिएर बलिउड अभिनेत्री सन्नी लियोन एक पटक फेरि विद्यालयमा भर्ना भएकी छिन् । हिजोआज सन्नी लियोन अमेरिकाको लस एञ्जल्समा छिन् र उनले फिल्म लेखन तथा सम्पादनको कोर्समा आफना्े नाम भर्ना गराएकी छिन् । सन्नी लियोन अन्तिम पटक शाहरुख खानको फिल्म ‘रईस’को ‘लैला मै. लैला’मा देखिएकी थिइन् ।
Labels:
Entertainment
,
Featured
,
International News
Post a Comment