Latest Updates :

केटाले नग्न तस्बिर पठाउन भनेपछि युवतीले पठाइन यस्ता तस्बिर

SHARE THIS POST :

केटी साथीलाई आफ्नो शरिरका तस्विर पठाउन एक केटाले गरेको म्यासेज अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। केटाले पठाएको म्यासेजको स्क्रिनसट लिएर युवतीले सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनको प्रशंसा गरिएको छ भने तस्बिर माग्ने केटाको विरोध भएको छ।

केटाले नग्न तस्बिर डिमान्ड गरेपछि युवतीले ‘मेरो शरिर हेर्न चाहन्छौ ? ‘ भनेर रिप्लाइ पठाएकी थिइन। केटाले ‘अँ’ भनेपछि युवतीले प्रश्न गर्छिन्, ‘के हेर्न चाहन्छौं ?’ ‘मेरो थाई?’ ‘मेरो ब्रेस्ट?’ केटाले कुनै पनि अंग हेर्न तयार भएको जवाफ दिन्छ।

त्यसपछि युवतीले युवकको सबै डिमान्ड पुरा गर्दै तस्बिर पठाउँछिन् तर थोरै ट्विस्ट गरेर। युवतीले तस्बिर माग्ने युवकलाई चिकेन लेग पिस र चिकेन ब्रेस्टको तस्बिर पठाइन।

युवती कुन देशकी हुन थाहा हुन सकेको छैन। तर जुन आत्मविश्वास अनि समझदारीसंग जवाफ दिइन, यहि कारण उनको सामाजिक सञ्जालमा प्रशंसा हुदैछ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger