मध्य चीनको हेनान प्रान्तकी लि ही डेनीले आफ्ना केटासाथीलाई प्रभावित पार्न आफ्नो अनुहार पूरै परिवर्तन गरेकी छन्। आफू सुन्दर देखिन उनले १५ वर्षीया लिले सर्जरी गराएकी हुन्। सर्जरीपछि उनको फोटो सामाजिक संजालमा भाइरल भएको छ।
लिले सर्जरी गराएपछि आफ्नो फोटो समाजिक संजालमा पोष्ट गरेकी थिइन्। चीनको सामाजिक संजालमा उनको फोटोलाई हजारौंले लाइक गरेका छन्। तर कतिपयले उनको तस्बिर नक्कली भएको बताएका छन्।
चीनमा आइलिड सर्जरी र राइनोप्लास्टी सर्जरी चीनमा निकै लोकप्रिय छ। कयौं चिनियाँ युवतीहरु ओठको सर्जरी गराउँछ भने कतिपय आफ्नो अनुहारको सर्जरी गराउँछन्।
Post a Comment