Latest Updates :

सामूहिक बलात्कार फेसबुकमा लाईभ गर्ने किशोर पक्राउ

SHARE THIS POST :

 सामुहिक बलात्कार फेसबुकमा लाईभ गर्ने १४ वर्षीय किशोर पक्राउ परेका छन् । केही समय पहिले १५ वर्षीय किशोरीलाई पाँच जनाको समूहले बलात्कार गरेका थिए, जसलाई अमेरिकी शहर सिकागोका १४ वर्षीय किशोरले लाईभ गरेका थिए । उक्त लाभई फेसबुकमा ४० जनाले हेरिसकेका थिए ।
लाईभ हेर्ने कसैले पनि प्रहरीलाई खबर गरेका थिएनन् । एक युवकले किशोरीका आफन्तलाई खबर गरेका थिए । शिकागो प्रहरीले जनाएअनुसार यस घटनामा संलग्न सबै छिटै गिरफ्तार हुनेछन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger