आफ्नै प्रेमीका भेटेकोे आरोपमा २६ वर्षीय एक युवकले अचम्मको सजाए पाएका छन्।
यो घटना भारतको अहमदाबादस्थित दरियापुर क्षेत्रको हो। ती युवकले आफ्नी प्रेमीकालाई भेटेपनि युवतीका आफन्तले युवकको कपाल खौरीदिएका थिए। यस घटनाबारे ती युवकले प्रहरीमा उजुरी दिन भने चाहेन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडियोमा युवतीका आफन्तले युवकसँग केही कुरा सोधेको समेत देखिएको छ। केही व्यक्तिले ति युवकलाई प्रहरी कहाँ लगेर र उनको कपाल खौरिए।
Post a Comment