मुग्लिन–नारायणगढ सडक खण्डमा आज बिहान एक्कासी पहिरो खस्दा ४ सवारी साधन पुरिएका छन्।
चितवनको कविलासको घुमाउने भन्ने ठाउँमा सुख्खा पहिरो खसेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनमा कार्यरत सुदर्शन श्रेष्ठले डिसी नेपाललाई जानकारी दिए।
पहिरोले एउटा बस, एउटा ट्रक, एउटा पिकअप भ्यान र कार पुरिएको उनले बताए। घाइते दुईजनाको उद्धार भएको छ। अरु केही मानिस पुरिएको आशंका छ।
Post a Comment