Latest Updates :

बलात्कारको सीन दिंदा ३ दिन सुतिइन अभिनेत्री रविना टन्डन

SHARE THIS POST :


अभिनेत्री रविना टन्डनले अभिनय गरेको चलचित्र मातृको ट्रेलर सार्वजनिक भएको छ। अप्रिल २१ मा प्रदर्शन हुने यस चलचित्रमा रविना विद्याको भूमिकामा देखिएकी छिन्।

यस चलचित्रमा देखाइएको एक रेप सीनको छायांकनका क्रममा ३ रात आफू नसुतेको रविनाले बताएकी छिन्। ३ रातसम्म उनले रोएर विताएकी थिइन्।

निर्देशक अश्तर सेयदको यस चलचित्रमा रविनासँगै दिब्या जगदाले, मधुर मित्तल, अनुराग अरोडा, अलिशा खान र रुशद राणाको मुख्य भूमिका रहेको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger