Latest Updates :

१६ वर्षपछि खुल्यो संसारको सबैभन्दा खतरनाक बाटो (फोटोफिचर)

SHARE THIS POST :

५ जना पर्यटकको खसेर मृत्यु भएपछि बन्द गरिएको संसारको सबैभन्दा खतरनाक बाटो डेल रे गर्मीको सिजनमा फेरि आम मानिसका लागि खुल्न लागेको छ। यहाँबाट खसेर पाँच पर्यटकको मृत्यु भएपछि २००१ मा यो बाटो बन्द गरिएको थियो। यो बाटोलाई किंग्स पाथ वेका रुपमा नि चिनिन्छ।

यो बाटोमा हरपल मृत्युको खतरा राहन्छ तर पनि यहाँ निकै संख्यामा पर्यटक आउँछन्। यो बाटोलाई २०११ देखि २०१४ सम्म साठी करोड खर्च गरेर सुधारिएको थियो। यो बाटो १९०५ मा विद्युत प्लान्टमा काम गर्न जाने कामदारको लागि बनाइएको थियो। जमिनबाट ३५० फिट उचाइमा बनेको यो बाटोमा बन्जिजम्प पनि हुने गरेको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger